२३ भदौ २०८३, मंगलबार
समाचार

१२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेर डाक्टर केसीले २२ अौं दिन अनसन तोडे

वरिष्ठ चिकित्सक गोविन्द केसी र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच शनिबार राति भएको १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आइतबार बिहान ११ बजे डा. केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यससँगै वरिष्ठ चिकित्सक केसीले २२ दिनदेखि जारी सत्याग्रह तोडेका छन्। केसीका सहयोगी