२३ भदौ २०८३, मंगलबार
समाचार

रेलमार्गका लागि ४ अर्ब २ करोड, द्रुत मार्गलाई १० अर्ब ७४ करोड

काठमाडौं : सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि पर्याप्त बजेट छुट्याएको छ। अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिने क्रममा रहेको माथिल्लो तामाकोसीका लागि ५० करोड बिनियोजन गरिएको बताए। बुढी गण्डकी जलविद्युतका लागि १० अर्ब १७ करोड रुपैयाँ