१३ कार्तिक २०८३, शुक्रबार
समाचार

डा. गोविन्द केसीको आन्दोलनलाई व्यंग्य गरेको भन्दै ओली विरुद्ध आक्रोश

२७ पुस, काठमाण्डौ । डा. गोविन्द केसी समर्थनको आक्रोस एमाले अध्यक्ष केपी ओलीतिर सोझिएको छ । डा. केसी र उनको आन्दोलनलाई ओलीले खिसिटिउरी मात्र गरेको भन्दै अभियान्ताहरुले आक्रोश पोखेका छन् । बिहीबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीको