संघीयता निर्देशक समितिको बैठक सम्पन्न
१७ असार, २०७३:- शुक्रबार पहिलो पटक सिंहदरवारमा संघीयता निर्देशक समितिको बैठक बसेको छ। संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समितिले प्रशासन पुनर्संरचना समितिलाई ठोस खाका पेश गर्न निर्देशन दिएको छ । सरकारले तीन महिना पहिले प्रधानमन्त्रीको अध्यक्षतामा ११ सदस्यीय संघीयता कार्यान्वयन