२२ भदौ २०८३, सोमबार
समाचार

२२ वटा घोडा चोरी गर्ने एक जना पक्राउ

२ माघ, अछाम । २० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने घोडा चोरी गनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको लम्कीचुहा नगरपालिकावाट २२ वटा घोडा चोरी गरी अछाम पुर्याैउने धर्मराज सन्ज्याललाई नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए