१२ कार्तिक २०८३, बिहिबार
समाचार

अष्ट्रेलियाको क्रिकेट संघले स्मिथ र वार्नरलाई एक वर्षको प्रतिबन्ध

एजेन्सी, १४ चैत । बल टेम्परिङ प्रकरणमा मुछिएका तीन अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथ, डेविड वार्नरलाई एक वर्षको प्रतिबन्ध लागेको छ । त्यस्तै क्यामरन बेनक्राफ्टलाई ९ महिना प्रतिबन्ध लगाइएको छ । अष्ट्रेलियाको क्रिकेट संघले यी  तीन खेलाडीमाथि प्रतिबन्ध लगाएको हो ।