एजेन्सी, १५ चैत । अष्ट्रेलिया क्रिकेटका पूर्व उप-कप्तान डेभिड वार्नरले क्रिकेट समर्थकहरुसँग माफी मागेका छन् । वार्नरले ट्वीट गर्दै आफूहरुको गल्तीले क्रिकेट जगत नै ध्वस्त भएको भन्दै अष्ट्रेलिया र विश्वभरकै क्रिकेट समर्थकहरुसँग माफी मागेका हुन् । उनले ट्वीटमा भनेका छन्,