६ बैशाख २०८३, आइतबार
समाचार

बोको हरामद्वरा अपहरित बालिकाहरु जिवित रहेको खुलसा

इस्लामवादी समूह बोको हरामले नाइजेरिया सरकारलाई पठाएको एउटा भिडियोले दुई बर्षअघि सन् २०१४ अप्रिल १५ का दिन चिबोक शहरबाट बन्धक बनाइएका २ सय ७६ बालिका मध्ये केही अझै जीवितै रहेको पाइएको छ। क्रिसमसको दिन खिचिएको उक्त भिडियो सिएनएन समाचारले प्रसारण