४ बैशाख २०८३, शुक्रबार
समाचार

उत्तर कोरियाको हठले विश्वमा शान्ति खल्बलाउने भन्दै चिन्ता

काठमाडौँः विश्व मानचित्रमा लगभग एक्लिएजस्तो देखिने उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको कार्यलाई विश्वका नेताहरुले हठको सङ्ज्ञा दिएका छन् । उत्तरको हठले विश्वमा शान्ति खल्बलाउने भन्दै चिन्ता बढाएको धारणा उनीहरुको छ । दई हप्तामात्र अघि संयुक्त राज्य अमेरिकामा