१८ बैशाख २०८३, शुक्रबार
समाचार

फेरी अान्दोलनको घोषणा गर्ने : डा.गोविन्द केसि

१२ असार, काठमाडौ:- मेडिकल माफियाकरणविरुद्ध निरन्तर संघर्ष गरिरहेका डा. गोविन्द केसीले फेरि आन्दोलन तयारी गरेका छन्। माथेमा आयोगको प्रतिवेदनविपरीत सरकारले चोर बाटोबाट मनमोहन प्रतिष्ठान ल्याउन खोजेको, चिकित्सा शिक्षा नीति कार्यान्यनमा नआएको भन्दै केसीले आन्दोलन गर्ने भएका हुन्। डा. केसीले पुराना