६ मंसिर २०८३, आइतबार
समाचार

युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल पक्राउ

६ वैशाख, काठमाण्डौ । गुण्डा नाइके मनोज पुनलाई सघाएको आरोपमा प्रहरीले एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य सुजु मल्ललाई पक्राउ गरेको छ । युवा संघको काठमाडौंमा चलिरहेको केन्द्रीय समितिको बैठकमा सहभागि मल्ललाई बुधबार राति पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख