५ चैत्र २०८२, बिहिबार
समाचार

ताप्लेजुङ सिमानजिक तिब्बतमा ४.४ रिक्टरस्केलको भूकम्प

ताप्लेजुङ-ताप्लेजुङसँग सिमाना जोडिएको चीनको तिब्बतलाई केन्द्रविन्दु बनाएर गएराति ४.४ रिक्टरस्केलको भूकम्प गएको छ । राति ११:०७ मिनेटमा गएको भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका अधिकांश जिल्लामा समेत महसुस गरिएको थियो। ताप्लेजुङ सदरमुकामसहित सिमाना क्षेत्र नजिकैका ओलाङ्चुङगोला, लेलेप, पापुङ लगायतका गाविसमा भूकम्पको ठूलो