२२ भदौ २०८३, सोमबार
समाचार

कडा सुरक्षा घेराका बीच स्टिभ स्मिथलाई घर फर्काइयो

एजेन्सी, १५ चैत । बल टेम्परिङ प्रकरणमा मुछिएका अष्ट्रेलियाका क्रिकेटर स्टिभ स्मिथलाई कडा सुरक्षा व्यवस्थाका साथ दक्षिण अफ्रिकाको जोहानेसबर्ग विमानस्थल पुर्‍याइएको छ । जोहानेसबर्ग विमानस्थलमा सुरक्षाकर्मीको कडा सुरक्षा घेराको बीचमा स्टिभ स्मिथ देखिएका थिए । त्यस्तै सञ्चारकर्मीको पनि बाक्लो उपस्थिति