फ्री सफ्टवेरको वार्षिक उत्सवको उपलक्ष्यमा विश्वव्यापी रूपमा मनाइने ‘सफ्टवेयर फ्रीडम डे’ आउँदो शनिवार नेपालमा पनि मनाइने भएको छ। फ्री सफ्टवेयरमा जनचेतना जगाउने लक्ष्यका साथ सुरु भएको ‘सफ्टवेयर फ्रीडम डे’ सन् २००४ देखि मनाइँदै आइएको छ। नेपालमा एन.सि.आई.टी. कलेज, बालकुमारी, ललितपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाइने यो उत्सवमा सुचना- प्रविधि क्षेत्रका