९ कार्तिक २०८३, सोमबार
समाचार

महासंघका महासचिव सिटौला पक्राउ

२१ वैशाख, काठमाण्डाै । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । सादा पोषाकमा आएका प्रहरीले सिटालालाई पक्राउ गरेर महानगरिय प्रहरी परिसर