१२ श्रावण २०८३, मंगलबार
समाचार

अमेरिकाले चीनविरुद्ध नाकाबन्दी लगाउने तयारी

एजेन्सी, ८ चैत । अमेरिकाले चीनविरुद्ध नाकाबन्दी लगाउने तयारी गरेको छ । अमेरिकी व्यवसायको बौद्धिक सम्पत्ति चोरी गर्नेलाई प्रोत्साहन दिएको भन्दै ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी लगाउने तयारी गरेको हो । सो मुद्दामा लामो समयदेखि छलफल भए पनि असफल भएकाले नाकाबन्दी