८ फाल्गुन २०८२, शुक्रबार
समाचार

रुट परमिट विवादले दसैं लक्षित अग्रिम टिकट बुकिङमा ढिलाई

ग्रामिण सडकमा रुट परमिटको विवादले दसैं लक्षित अग्रिम टिकट बुकिङमा ढिलाई भएको छ । सरकार र व्यवसायीबीच कुरा नमिल्दा यात्रु मारमा पर्ने भएका छन् । यातायात व्यवस्था विभागले अस्थायी रुट परमिट लिन व्यवसायीलाई निर्देशन दिएपनि कुरा नमिल्दा समस्या भएको हो ।