८ फाल्गुन २०८२, शुक्रबार
समाचार

भूकम्पपछि एउटै स्कुल बनाएन सरकारले

भाद्र २६, २०७३- भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पूरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउन निजी जग्गामा टहरा बनायो। विनोद थापाको १० आना जग्गामा एकदेखि ६ कक्षासम्मका लागि टहरा बनाइयो भने अर्का व्यक्तिको एक रोपनी जग्गामा ७ देखि १० कक्षासम्मको