१३ वैशाख, रौतहट । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटको चन्द्रपुर नगरपालिका-२ जुडिबेलामा स्मार्ट सिटीको अवधारणाअनुसार जुडिबेला पौराइ कालोपत्रे सडकको शिलान्यास गर्दो रौतहटको चन्द्रपुर नगरपालिकालाई देशकै नमुना सहर बनाउने बताएका छन् । अध्यक्ष प्रचण्डले चन्द्रपुरवासीको आयस्तर बृद्धि गर्ने लक्ष्यका