एजेन्सी, १६ वैशाख । संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच देखिएको निर्णय विवादले २ दिनदेखि बस्न नसकेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बेठक आइतबार अपरान्ह सुरु भएको छ । शनिबार दिनभर भएका अनौपचारिक बैठकमा पनि निर्णयमा के उल्लेख गर्ने भन्ने विवाद कायमै