२८ चैत, काठमाण्डौ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिनुभएको छ । आफ्नो सहब्याची सर्वेन्द्र खनाललाई सरकारले महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि खरेलले असन्तुष्ट जनाउँदै बुधबार दिउँसो राजीनामा दिनुभएको हो । राजीनामा दिनुअघि खरेलले