७ कार्तिक २०८३, शनिबार
समाचार

नेपालमा १२ विपद : वर्षेनी ८९० जनाको मृत्यु, एक अर्बको क्षति

४ जेठ , झापा । नेपालमा वर्र्षेनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण वर्र्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । नेपालमा वर्र्षेनी ८९० जनाको मृत्यु र एक हजार ७७१ जना