एजेन्सी, १९ वैशाख । च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको, दोस्रो लेगमा बुधबार राति रोमा र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । रोमाको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राती साढे १२ बजे सुरु हुनेछ । घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल