२२ भदौ २०८३, सोमबार
समाचार

रुकुममा शिक्षक बन्न झण्डै तीन लाख घुस

२१ वैशाख, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ जनआस्था आधारभूत विद्यालय पुरानापानीमा निजी दरबन्दीमा अध्यापन गराइरहका सोही ठाँउका गोपालप्रसाद देवकोटा रुकुम पूर्वको पुथाउत्तरगंगा गाँउपालिका काजारजंग हुकाममा शिक्षक पदको लागि विज्ञापन आव्हन भएपछि सो विद्यालयमा दरखास्त दिए । खुला प्रतिस्पर्धामा