एजेन्सी, २ वैशाख । आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइटराइडर्सलाई पाँच विकेटले हराएको छ । कोलकातामा गएराति भएको खेलमा घरेलु टोलीले दिएको १ सय ३९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । हैदराबादको जितमा केन विलियम्सनले ५०,