११ श्रावण २०८३, सोमबार
समाचार

कृषिमन्त्री खनालले भने, ‘कृषि अनुदानमा हुने दुरुपयोग रोक्न विशेष व्यवस्था ल्याउँछौँ’

२ बैशाख, कपिलवस्तु । कृषि, मूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिका ७ हरनामपुरमा आयोजित खुल्ला दिशामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृषि अनुदानमा हुने दुरुपयोग रोक्न सरकारले विशेष व्यवस्था ल्याउने बताए । मिहिनेती किसानका लागि सरकारले उपलब्ध