११ श्रावण २०८३, सोमबार
समाचार

आगलागीवाट २ घर नष्ट, ५ लाख बराबरको क्षति

३ बैशाख, उदयपुर । उदयपुरको गढी गाउँपालिका ७ मा आगलागीवाट थप दुई घर जलेर नष्ट भएका छन् । आईतबार साँझ एक्कासी भएको आगलागीमा स्थानीय हस्तबहादुर सार्की र मानध्वज सार्कीको घर र गुवाली नष्ट गरेको हो । प्रहरीका अनुसार साँझ करिब