७ कार्तिक २०८३, शनिबार
समाचार

मन्त्री यादवद्वारा कारागार निरीक्षण

१० जेठ,  गौशाला । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज महोत्तरीको जलेश्वरस्थित कारागारको स्थलगत निरीक्षण गर्नुभएको छ । महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा रहेका कैदीबन्दीको अवस्थाबारे जानकारी लिन मन्त्री यादवले