काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको प्रवक्तामा तामाङ
हेटौंडा, २५ बैशाख । काँग्रेस प्रदेश नम्बर ३ को संसदीय दलको प्रवक्तामा प्रदेशसभा सदस्य प्रभात तामाङ नियुक्त हुनुभएको छ । काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको काठमाडौंको बौद्धमा भएको एकदिने संसदीय अभ्यास सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले