बाबुको हत्यारालाई कारबाही नभएको द्वन्द्वपीडित पत्रकारका छोराछोरीको प्रश्न
२६ वैशाख, काठमाण्डौ । रोल्पाका बसन्त रोक्कामगर अहिले २० वर्षका भए । आफू दूधेबालक हुँदा बेपत्ता पारिएका बाबुको अवस्थाका बारेमा अहिले कसैले खोजेर सहयोग गरिदियोस् भन्दै उनी याचना गरिरहेका छन् । रोल्पा सदरमुकाम लिवाङमा भेटिएका उनले भने, “मेरो बाबालाई अपहरण