६ मंसिर २०८३, आइतबार
समाचार

फोटो पत्रकारको भेलाद्वारा नौ बुँदे चितवन घोषणापत्र जारी

१८ जेठ,  रत्ननगर, चितवन । नेपाल फोटो पत्रकार महासंघको राष्ट्रिय भेला नौ बुँदे चितवन घोषणापत्र जारी गर्दै सकिएको छ । सौराहामा सम्पन्न भेलाले लोकतन्त्रको संस्थागत विकास तथा राष्ट्र निर्माणमा फोटो पत्रकारले महत्वपूर्ण योगदान गर्ने निष्कर्षसहित सो घोषणापत्र जारी गरिएको हो ।