११ श्रावण २०८३, सोमबार
समाचार

ढाका काठमाण्डौ बस सेवाको परीक्षण सवारी शुरु

१० वैशाख, काठमाण्डौ । तीन देशका ३० जना सरकारी अधिकारीहरुलाई लिएर दुईवटा गाडी बंगलादेशको ढाकावाट काठमाण्डौतर्फ प्रस्थान गरेका छन् । बंगलादेश, भुटान, इण्डिया नेपाल (बिबिआइएन) यातायात सम्झौता अनुरुप सोमवार विहानवाट त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी शुरु भएको हो ।