१९ जेठ, बनेपा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ध्यान आर्थिक समृद्धितर्फ केन्द्रित भएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ढुंखर्कमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन समिति÷बेथानचोक समन्वय समिति, ढुंखर्कले आयोजना गरिएको ‘प्रथम काभ्रे आलु