मेस्सी सर्वाधिक कमाइ गर्ने खेलाडी, प्रतिमिनेट कमाइ २५ हजार युरो
एजेन्सी, ११ वैशाख । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी बनेका छन् । चिरपरिचित प्रतिद्वन्दी रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबलर भएका हुन् । सन् २०१७–०१८ को सिजन अर्जेन्टिनाका