२२ भदौ २०८३, सोमबार
समाचार

आईपीएलमा ‘डेब्यू’ गराएकोमा सन्दीपद्वारा दिल्लीलाई धन्यवाद व्यक्त

३० वैशाख, काठमाण्डौ । आईपीएलमा दिल्ली डियरडेभिल्सबाट शनिबार डेब्यू गरेका बलर सन्दीपले आफूलाई आइपीएलमा समावेश गरेकोमा दिल्लीडेयरडेभिल्सलाई धन्यवाद पनि दिएका छन् । उनले शनिबारको खेलपछि माइकल क्लार्कसँग कुरा गर्दै आईपीएलको अनुभवका बारेमा बताएका छन् । सन्दीपले आफू खेलबाट सन्तुष्ट भएको