१० वैशाख, डोटी । दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ ले आफ्ना वडामा रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी वडाका वडा अध्यक्ष राजेन्द्र खड्काले आफनो वडाभरीमा रहेका ७५ बर्ष भन्दा बढी उमेरका ३७ जना