पत्रकारमाथि गोली प्रहार
एजेन्सी, २६ चैत । भारतको राजधानी नयाँ दिल्लीको नजिकै आइतबार साँझ एक पत्रकारमाथि गोली प्रहार भएको छ । भारतको राजधानी नजिकै रहेको उनको घरभित्र नै उनीमाथि गोली प्रहार भएको र उनी गम्भीर घाइते भएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ