२० असार, इटहरी । सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको खेल मैदानमा मंगलबार विशेष समारोहको आयोजना गरी विधिवत् सुनसरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सुनसरी जिल्ला नेपालको खुला दिसामु्क्त घोषणा भएका जिल्लामध्ये ५६ औँ जिल्लाका रुपमा खुला दिसामुक्त जिल्ला