१० चैत्र २०८२, मंगलबार
समाचार

विराट गोल्डकप : उपाधिका लागि थ्रीस्टार र त्रिभुवन आर्मी भिड्दै

२६ चैत, मोरङ । विराट गोल्डकप फुटबलको उपाधिका लागि थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल बेलुका साढे ६ बजेपछि विराटनगरको शहीद रंगशालामा सुरु हुनेछ । सेमिफाइनलमा आर्मीले झापा ११ र थ्रीस्टारले संकटा क्लबलाई हराउँदै उपाधि भेट पक्का