६ मंसिर २०८३, आइतबार
समाचार

बाढी पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी गराउन माग

२० असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले बाढी पहिरो, डा. गोविन्द केसी र गंगामाया अधिकारीको अनशन तथा नेपाली सेनाभित्रको अनियमिताकाबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद बिमलकुमार श्रीवास्तवले तराईलगायत मुलुकका विभिन्न क्षेत्रमा वर्षापछि