पत्रकारको पेशागत सुरक्षाका लागि नीति
७ असार, दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पत्रकारको पेशागत सुरक्षाका लागि सुझाव संकलन गरिएकोे छ । यहाँ रहेका सञ्चारमाध्यमलाई व्यवस्थित गर्न उपमहानगरले सुझाव संकलन गरेको हो । सञ्चारमाध्यमसँग सहकार्य नहुँदा उपमहानगरले गरेका विकासका काम बाहिर