१९ भदौ २०८३, शुक्रबार
समाचार

कर्णालीमा लगानी सम्मेलनका लागि रु एक करोड

२२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई कार्यक्रम गर्न रु दुई करोड ९२ लाख ५० हजार रकम छुट्याएको छ । त्यसमध्ये सबैभन्दा बढी कर्णालीमा विकास साझेदारसँग लगानी सम्मेलन गर्न रु एक करोड रकम छुट्याइएको छ