मन्दिरका तान्त्रिक परम्परालाई जोगाइ राख्नुपर्छ
६ असार, काठमाडौँ । आधुनिक समयमा तन्त्र विद्याको पठनपाठन, साधना र प्रयोग घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवका अवसरमा दर्शन विभागले मंगलबार यहाँ आयोजना गरेको ‘नेपाली परम्परामा तन्त्र साधना’ विषयक गोष्ठीमा नेपाल संस्कृत