२२ असार, काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट हराएको ३३ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा न्युरोड, क्षेत्रपाटी, कोटेश्वर, ठमेल, पाटन, पुतलीसडक, थानकोट, नयाँबसपार्क, महाराजगञ्ज, कालीमाटीलगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारेर