७ श्रावण २०८३, बिहिबार
समाचार

विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा

८ असार, नवलपरासी । पूर्वी नवलपरासीको हुम्सेकोट गाउँपालिकामा उज्यालो हुम्सेकोट विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको चालू आर्थिक वर्ष ०७४÷०७५ मा विनियोजित करीब रु ८० लाखको लागतमा गाउँपालिकाअन्तर्गतका राष्ट्रिय प्रशारणको बिजुली नपुगेका स्थानमा विद्युतीकरण विस्तारका लागि सञ्चालन गरिएको