राष्ट्रसंघीय दूत यमनमा
१० असार, साना । संयुक्त राष्ट्रसंघका एकजना विशेष दूत आइतबार यमन पुगेको समाचार छ । उहाँ दुई हप्तायता यो दोस्रो पटक यहाँ आउनुभएको हो । यमनको द्वन्द्व समाधानका लागि तोकिएका विशेषदूत मार्टिन ग्रफ्थ आइतबार यमनको राजधानी साना पुग्नुभएको समाचारमा जनाइएको