१९ भदौ २०८३, शुक्रबार
समाचार

अफगानिस्तानमा ३४ लडाकू मारिए

२४ असार, मजार ए शरिफ, अफगानिस्तान । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्त अन्तर्गत पर्ने चाम्टल जिल्लामा ३४ जना लडाकू मारिएका छन् । उत्तर क्षेत्रीय प्रहरी प्रवक्ता सइद सरवार हुसेनले आइतबार दिएको जानकारीअनुसार शनिबार भएको सो घटनामा परी अरु १८ जना घाइते भएका