चार विद्यालयमा मैथिली शिक्षा शुरु
१० असार, गौशाला । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले महोत्तरी जिल्लाको चार वटा विद्यालयमा मातृभाषा मैथिली शिक्षाको शुभारम्भ गर्नुभएको छ । शनिवार मन्त्री पोखरेलले श्री माध्यमिक विद्यालय बखरीभाठ, श्री जिवन माध्यम आधारभूत विद्यालय अंकार, श्री राष्ट्रिय आधारभूत विद्यालय बेला र