१९ भदौ २०८३, शुक्रबार
समाचार

आन्तरिक राजश्वले बाउन्न फार्मको कारोवार रोक्ने

२५ असार, चितवन ।  आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि कर नतिर्ने ५२ व्यावसायिक फार्मको कारोवार रोक्का गर्ने भएको छ । पाँच वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फार्मको कारोवार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पङ्ज्ञानीले बताउनुभयो । कार्यालयले केही