२२ पुस २०८१, सोमबार
समाचार

प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा

दमौली, तनहुँ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरू गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालयले समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरेको हो । आँबुखैरेनी–छिम्केश्वरी